डस्टबिन छ, फोहोर जम्मा हुँदैन
फोहोर डस्टबिनमा नभई भुइँमा छरपस्ट हुने गरेको छ ।
कैलालीको भजनी नगरपालिका– १ ले बजार क्षेत्रमा राखेका फोहोर व्यवस्थापनका डस्टबिन । अधिकांश डस्टबिनका फलामका पाता हराएका छन् भने त्यहाँ व्यवस्थापन भएको फोहोर डस्टबिनमा नभई भुइँमा छरपस्ट हुने गरेको छ । तस्बिर ः झलनाथ खनाल÷रासस
View On WordPress














