लोप भए ढिँकी,जाँतो, घट्ट र कोल
विद्युत् सेवा विस्तार भएसँगै गाउँका टोलटोलमासमेत मिल राख्न थालिएपछि कुटानीपिसानीका रैथाने प्रविधि ढिँकी, जाँतो,घट्ट र कोल म्याग्दीका ग्रामी
विद्युत् सेवा विस्तार भएसँगै गाउँका टोलटोलमासमेत मिल राख्न थालिएपछि कुटानीपिसानीका रैथाने प्रविधि ढिँकी, जाँतो,घट्ट र कोल म्याग्दीका ग्रामीण भेगबाट लोप हुने अवस्थामा पुगेका छन् ।जिल्लाका प्रायःसबै गाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानीपिसानी मिल सञ्चालन हुन थालेकाले ग्रामीण जीवनको पहिचान बोकेका रैथाने प्रविधिबाट निर्माण गरिने कुटानीपिसानीका परम्परागत साधन लोप हुने अवस्थामा पुगेका हुन् ।…
View On WordPress














