काटेर सुकाउन राखेको धान खेतमै उम्रियो
लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् ।
लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन सुरु भएको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् । लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दलाल राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित छन् । “लगातार चार दिनको वर्षाले खेतमा…
View On WordPress
















