‘दुङाल’ उपन्यासबारे अन्तरसंवाद कार्यक्रम
साहित्यमा नयाँ प्रयोगका रुपमा लेखिएको उपन्यास ‘दुङाल’ लाई अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद गरिनुपर्नेमा जोड दिइएको छ । पुस्तकका विषयमा अन्तरसंवा
साहित्यमा नयाँ प्रयोगका रुपमा लेखिएको उपन्यास ‘दुङाल’ लाई अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद गरिनुपर्नेमा जोड दिइएको छ । पुस्तकका विषयमा अन्तरसंवाद कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक प्रा डा रमेश ढुङ्गेलले पुस्तक दुवै भाषामा अनुवाद गरिए यसले उठाएको तिब्बती शरणार्थीको विषयमा विश्वव्यापी चर्चा भएकाले पाठक बढ्ने बताउनुभयो । शरणार्थी साहित्यका रुपमा लेखिएको पुस्तक ‘दुङाल’ ले नेपालमा ठूला लामा…
View On WordPress













