कटियाको मासु कोइलाको कम आगोमा, माटोको भाडोमा खसिको मासु राखेर घण्टौ सम्म बिस्तारै पकाएर खाने मासु, जसको स्वाद तुलनात्मक सधै भान्सामा पकाउने भन्दा अलि बढि स्वादिलो हुन्छ । आजकल नेपालको मधेस भागमा यस्को खाने चलन एकदम बढेको छ । #terai #madhesh #visitmadhesh #exploreterai #exploremadhesh #teraiisbeautiful #madheshisbeautiful #meat #food #kitchen #meatlover #yummy #travel #places #location https://www.instagram.com/p/CJ8lsnALFRe/?igshid=1s1k794tm2o2a

















