काम नपाउँदा घर फर्कनेको सङ्ख्या बढ्दै
अछाम जिल्ला बारला गाउँका धर्मराज जोशी कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीसँगै कम्पनीको काम बन्द भएपछि भारत महाराष्ट्रबाट स्वदेश फर्किनुभयो ।
सुदूरपश्चिम । अछाम जिल्ला बारला गाउँका धर्मराज जोशी कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीसँगै कम्पनीको काम बन्द भएपछि भारत महाराष्ट्रबाट स्वदेश फर्किनुभयो । आज कैलालीको गौरीफन्टा सीमा नाका भएर फर्किदै गरेको भेटिनुभएका उहाँले भन्नुभयो, ‘‘कोरोना भाइरसको कारण कम्पनी पनि बन्द भएपछि स्वदेश फर्किन बाध्य भइयो ।’’ अछामकै बाराला गाउँकै अमरनाथ जोशीले कोरोना समस्या निम्तिदा कम्पनी बन्द भएकाले…
View On WordPress






