తేదీ : 26/09/2025. ఏలూరు జిల్లా : (త్రినేత్రం న్యూస్); చింతలపూడి నియోజ

seen from Canada

seen from Russia
seen from Macao SAR China
seen from Albania
seen from Poland
seen from Tajikistan

seen from Colombia

seen from United States

seen from Malaysia

seen from United States

seen from United States
seen from United States

seen from United States

seen from Malaysia
seen from Singapore
seen from Italy
seen from United States
seen from China
seen from United Kingdom
seen from United Kingdom
తేదీ : 26/09/2025. ఏలూరు జిల్లా : (త్రినేత్రం న్యూస్); చింతలపూడి నియోజ
स-शर्त अनुदान तर्फ स्थानीय तहबाट कार्यान्वयन गरिने स्वास्थ्य तथा जनसंख्या सम्बन्धी कार्यक्रमका लागि सञ्चालन मार्गनिर्देशन आब २०७६/७७(Full PDF Doc)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स-शर्त अनुदान तर्फ स्थानीय तहबाट कार्यान्वयन गरिने स्वास्थ्य तथा जनसंख्या सम्बन्धी कार्यक्रमका लागि सञ्चालन मार्गनिर्देशन आब २०७६/७७ सार्बजनिक गरेकोछ / हरेक बर्यष झैँ यस बर्ष पनि मन्त्रालले बिगतका बर्ष भन्दा अलि फरक र बिस्तारित निर्देशिका सार्बजनिक गरेको छ / मार्गनिर्देशनमा तपशिलका बिषयहरु समेटिएका छन् :
बिषय सुची स्थानीय तहमा स्वास्थ्य कार्यक्रम संचालन निर्देशिका २०७६ स्वास्थ्य क्षेत्रसंग सम्बद्द कार्यक्रमहरूको प्रभावकारी कार्यन्वयन तथा कार्य सञ्चालनमा एकरूपता एवं सहजीकरण गराउने उ्देश्यले मागगदर्गन तयार गरिएकोछ । कार्यक्रम सम्पन्न भए पश्चात प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं कार्यक्रम सम्बद्द महाशाखामा देहाय बमोजिमका प्रतिबेदन पठाउनुपर्नेछ। स्थानीय तहको आन्तरिक श्रोतद्वारा संचालित कार्यक्रमहरुको विवरण समेत प्रतिबेदनमा समाबेश गर्नुपर्नेछ /
स्थानीय तहमा स्वास्थ्य कार्यक्रम संचालन निर्देशिका २०७६ हेरौ स्थानीय तहमा स्वास्थ्य कार्यक्रम संचालन निर्देशिका २०७६ पूर्ण पाठ : Read the full article