२०० करोड फिरौती मागमा संलग्न भएको आरोपमा अभिनेत्री ज्याकलिनलाई देश छोड्न प्रतिबन्ध
२०० करोड फिरौती मागमा संलग्न भएको आरोपमा अभिनेत्री ज्याकलिनलाई देश छोड्न प्रतिबन्ध
अभिनेत्री ज्याकलिन फर्नान्डेज २०० करोड रुपैयाँ फिरौती माग्ने व्यक्तीसंग सम्बन्ध देखिएपछि सम्पत्ति शुद्धीकरण (मनी लान्ड्रिंग) मुद्दामा मस्कट जानकारी लागेकि अभिनेत्री प्रतिबन्धमा परेकी छिन् ।भारतीय समाचार एजेन्सीका अनुसार अध्यागमन अधिकारीहरूले ज्याकलिनलाई देश छोड्नबाट एयरपोर्टमै रोकेका थिए । Jacklin fernandez and chandrashekhar kisses viral photo. फर्नान्डेजलाई आइतबार साँझ अध्यागमन अधिकारीहरूले…
View On WordPress











