गण्डकीका जनमोर्चा सांसाद थापाद्वारा पद पुर्नवहालीका लागी सर्बोच्चमा रिट
गण्डकी प्रदेशको जनर्मोर्चा सांसद कृष्ण थापा पदपुर्नवहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् ।
काठमाडौं । गण्डकी प्रदेशको जनर्मोर्चा सांसद कृष्ण थापा पदपुर्नवहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । शुक्रबार सांसद थापाको तर्फबाट सर्वाेच्च अदालतमा वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, लगायतका कानुन व्यवसायीले रिट दर्ता गराएका हुन् । रिटमा सांसद पद खारेजी गैरकानुनी तवरबाट भएको…
View On WordPress













