नेप्सेले गर्यो पाँच कम्पनीको शेयरमूल्य समायोजन ।
नेप्सेले गर्यो पाँच कम्पनीको शेयरमूल्य समायोजन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २१ गते, बुधबार) ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आज कालिक लघुवित्त, जनउत्थान लघुवित्त, मल्टीपर्पस फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र पोखरा फाइनान्सको सेयरमूल्य समायोजन भएको हो । ४ कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि र छ्याङ्दी हाइड्रोपावरले हकप्रद प्रयोजनका लागि आज पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले,…
View On WordPress












