कालिका लघुवित्तको नाफा ६.८१ प्रतिशत घट्याे
कालिका लघुवित्तको नाफा ६.८१ प्रतिशत घट्याे
कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले…
View On WordPress










