जन्मदिनमा अभिनवन केन्द्रको स्थापना
पछिल्लो समयमा केक काटेर जन्मदिन मनाउने होड जताततै चलेको पाइन्छ । जन्मदिनको महत्वभन्दा पनि त्यसलाई भड्किलो खानपानको मुख्य अवसर बनाउने प्रचलन बढोत्तर हुँदै गएको छ ।
पछिल्लो समयमा केक काटेर जन्मदिन मनाउने होड जताततै चलेको पाइन्छ । जन्मदिनको महत्वभन्दा पनि त्यसलाई भड्किलो खानपानको मुख्य अवसर बनाउने प्रचलन बढोत्तर हुँदै गएको छ । एक दशकयता मनाइँदै आएका हरेकका जन्मदिन आयातित संस्कृतिमा निर्भर छन् । यस्तो खालको जन्मदिनको फेसन ग्रामीण क्षेत्रमा पसिसकेको छ । मौलिक संस्कृतिअनुसार खीर तथा सेलरोटी पकाउने, दियो बाल्ने, निधारमा रातो टिका लगाउने, दियोझैँ सधैँ चम्किरहनु…
View On WordPress











