सिगासमा फलाम खानी भेटियो, उत्खननको तयारी
सिगासमा फलाम खानी भेटियो, उत्खननको तयारी
टेकेन्द्र धामी/चैत्र १४ गते बैतडी। बैतडीको सिगास गाँउपालिका वडा नं १ जुकेपानीमा फलाम खानी भेटिएको छ । उक्त वडाको दाब तथा ढणारी गाड, उत्तरमा जयपृथ्वी राजमार्ग बिन्द्राबन बाट करिब ३ किलोमीटर भित्र नजिकै र दक्षिणमा खरक्यौडा भन्ने स्थानको बिचमा केदार आधारभुत बिधालय सिगास सुङरखाल बल्लेकान बैतडीको वरिपरिको छेउमा फलाम खानी रहेको बताइएको छ । सो फलाम खानीमा नेपालको सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा मित्र…
View On WordPress











