देशमा कोरोना कहर : सिगास मा रोपाइँको चटारो
देशमा कोरोना कहर : सिगास मा रोपाइँको चटारो
राजेन्द्र साउद / सिगास, बैतडी – असार, ९ मंगलबार ।
विश्व सहित नेपाल पनि कोरोना संक्रमण बाट आतङ्कित भएको बेला बैतडी को सिगास गाउँपालिका बासी नागरिक भने रोपाई गर्न मा निकै ब्यस्त देखिएका छन् । हरेक वर्ष जस्तै यो वर्षपनि जेठको अन्तिम साता देखि नै रोपाई सुरु गरेका किसान अहिले पनि रोपाइँ गर्न खेतमा देखिन्छन् । प्राय गरि बेसी (औल) भेगमा जेठ महिनाको अन्तिम साता देखि नै रोपाई सुरु भएको भएपनि लेकाली भेग…
View On WordPress












