उदाहरणीय बन्यो महिलाको तरकारी खेती
कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा उदाहरणीय बन्न सफल भएको छ । विसं २०७०÷०७१ देखि समूहमार्फत काम गर्दै आएका महिलाहरु सो क्षेत्रका लागि उदाहरणीय बनेका छन् । स्थानीय २७ महिला समूहमा आबद्ध छन् तर अन्य सामूहिक कार्यका अतिरिक्त तरकारी खेती पनि गर्दै आएका छन् ।…
View On WordPress










