ग्याँसको लाइनमा नबस्नुहोस बिजुलीमै खाना पकाउनुहोस,कुलमानको यो अनुरोधलाई से यर गरी सबैमाझ पुर्याउ
नेपालको लोडसेडिङ हटिसके पनि धेरै नेपालीहरू विद्युतको अधिकतम उपभोगमा अभ्यस्त छैनन् । बिजुली फारु गरेर चलाउने पहिलेदेखिको बानी अझै छुटेको छैन ।तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत् बढीभन्दा बढी प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । १८ घण्टासम्मको विद्युत कटौती भोगेका नेपालीहरूले खानापकाउनका लागि ग्यासभन्दा भरपर्दो र सस्तो विकल्पका रूपमा बिजुलीलाई मान्न तयार भइसकेका छैनन् । त्यसो त अहिले पनि…
View On WordPress











