पाटनकोको लोकल लाखे नाँच ३० वर्षदेखि हराएको ‘ल्याकू मिप्वाः लाखे’ नाँच पुन: सुरु करीब तीन दशकपछि ललितपुरको पाटनमा लाखे नाँच सुरु भएको छ। हरेक वर्षको घण्टाकर्ण चर्तुदशीका दिनदेखि इन्द्रजात्रासम्म विभिन्न स्थानमा लाखे नाच देखाउने परम्परा भए पनि ललितपुरका पाटनमा यो नाच रोकिएको करिब ३ दशक नाघिसकेको थियो। घण्टाकर्ण चर्तुदशीका दिनदेखि निरन्तर रुपमा पाँच दिनसम्म यो नाच प्रर्दशनी हुनेछ। पाटनको सौगलबाट सुन्धारा ओकुबहाल, गाबहाल, पुर्णचण्डी, नकबहील , मंगलबजार ,हखाःबजार हुदै सौगलमै पुगेर समापन हुनेछ। स्थानीय यल लायकू मिप्वाः लाखे पुचःले आफनै सदस्यहरुसँग पैसा उठाएर यो नाँच ललितपुरको पाटन क्षेत्रमा देखाउन थालेकोछ। तस्बिरहरु- @machhin #lalitpur #lakhe #lakhenaach #patan #newar #culture #instanepal #ktmvalley #himalayas #visitnepal2020 #newari #old #instaphoto #explorenepal #nepalinews #deshsanchar #yela #patan #travelphotograhy (at Patan Durbar Square) https://www.instagram.com/p/B0q4FXsFFZU/?igshid=1bnbtjnn1w0tu















