चीट चोर्न नपाएपछि कक्षा बहिस्कार
२३ जेष्ठ, सर्लाही - सर्लाही सदरमुकाम मलंगवामा रहेको सर्लाही क्याम्पसका विद्यार्थीहरुले चिट चोर्न नदिएको भन्दै आज दुई घण्टा परीक्षा वहिष्कार गरेका छन् ।
सदरमुकाम मलंगवामा नै रहेको पद्म रत्न विद्या मन्दिर क्याम्पसमा परीक्षा केन्द्र परेको सर्लाही क्याम्पसका विद्यार्थीहरुले बिहान साँढे ७ बजे देखि साँढे ९ बजे सम्म परीक्षा बहिष्कार गरेका हुन् ।
बीएड तेस्रो वर्षको स्वास्थ्य विषयको परीक्षा दिइरहेका…
View On WordPress
















