हराउन थाल्यो दुनाटपरी
बजारबाट ल्याउने प्लास्टिकका थाल र पिलेटको प्रयोग बढेसँगै मौलिक रैथाने परम्परागतका दुना टपरीको प्रयोग गाउँ
बजारबाट ल्याउने प्लास्टिकका थाल र पिलेटको प्रयोग बढेसँगै मौलिक रैथाने परम्परागतका दुना टपरीको प्रयोग गाउँघरबाटै हराउन गएको छ । प्लास्टिकका थाल र पिलेट प्रयोग गर्न सजिलो, नयाँ पुस्तामा दुनाटपरी लगाउने सिपको कमी र दुनाटपरीप्रतिको बेवास्थाका कारणले यसको प्रयोग हराउँदै गएको हो । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि वृद्धवृद्धा चिन्तित हुन थालेका…
View On WordPress


















