विकास बैंकहरुले कमाए ५ अर्ब २० करोड रुपैयाँ नाफा, मुक्तिनाथ सबैभन्दा अगाडी, नारायणी नोक्सानीमा ।
विकास बैंकहरुले कमाए ५ अर्ब २० करोड रुपैयाँ नाफा, मुक्तिनाथ सबैभन्दा अगाडी, नारायणी नोक्सानीमा ।
चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशन गरेका १४ विकास बैंकहरुले ५ अर्ब २० करोड ६१ लख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आव २०७७।७८ को ९ महिना अवधिमा यी बैंकहरुको खुद नाफा ४ अर्ब ७८ करोड ३६ लाख ४५ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकहरुको नाफा औषतमा ८.८३ प्रतिशतले बढेको हो । यस अवधिमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकले ७७ प्रतिशतले खुद…
View On WordPress