रुकुमको दुई स्थानलाई नगरपालिका बनाउन सिफारिस गरिने
१४ जेष्ठ, रुकुम - रुकुम जिल्लाका २ स्थानलाई नगरपालिका वनाउन नेपाल सरकार समक्ष सिफारिस गरिने भएको छ । जिल्ला विकास समितिको कार्यालयमा वसेको नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिको वैठकले जिल्लाको मुसिकोट र चौरजहारी नगरपालिका गठनका लागी सिफरिस गर्ने निर्णय गरेको हो ।
वैठकले सदरमुकाम खलंगार साँख गाविसलाई समेटेर मुसिकोट नगरपालिका र पश्चिम क्षेत्रको प्रमुख व्यापारीक क्षेत्र विजयश्वरी र कोटजहारी…
View On WordPress












