Looking for anxiety with timeअरे अर्ध नंगिए खुलियाम कुटिए
Looking for anxiety with timeअरे अर्ध नंगिए खुलियाम कुटिए
गजल
पछि परे सदाका लागि छुटिए म लुटिए बुवा समयले लुटिए
छोराका लागि उता खियो ढाड यता छोरो नराम्रै संग पुठिए
पढ्दापढ्दै बिचमा नै छोडि दिदा कमाइएका शु-बुद्धि पनि भुटिए
समय संग जोरी खोज्दा खोज्दै अरे अर्ध नंगिए खुलियाम कुटिए
सिसा फुट्यो जोड्न नमिल्ने गरि दिल फुट्यो र जबर्जस्ती खुटिए
#मिलनसार सल्यान
Leave forever for a while I robbed the father’s time The gray slope for the son This son was caught…
View On WordPress















