छोडी जादा निस्ठुरी ले यो मन दास हुन्छ अचेल ।।.पूर्णसिंह बम ( अनुराग) कालिकोट
छोडी जादा निस्ठुरी ले यो मन दास हुन्छ अचेल ।।.पूर्णसिंह बम ( अनुराग) कालिकोट
“””गजल”””
तिमी हुदा मेरो जीवन मधुमास हुन्छ अचेल ।।
कताकता भेटियको आफै आभास हुन्छ अचेल ।।
मन पराउछन हराउछन छोडी जाने पापी हरु ।।
चरी जस्तै माथी उड्दा उसै आकाश हुन्छु अचेल ।।
बसन्त को ऋतु जस्तै हराभरा यी मन हरु ।।
छोडी जादा निस्ठुरी ले यो मन दास हुन्छ अचेल ।।
कोपिला झै ओईलिन्छन मन त्यसै यहाँ मेरो हजुर ।।
एक सरो नि हेर्दा उसले अझै खास हुन्छु अचेल ।।
.. .. …पूर्णसिंह बम ( अनुराग) कालिकोट
View On WordPress













