While candidates in major parties fight tooth and nail for election tickets, here represents Mayor Harka Sampang walking around offering tickets freely due to a lack of candidates in his circle. A satirical look at the contrasting political scenarios in Nepal. Published in Naya Patrika.
Nepal मा politics सबैले discuss गर्छन्, तर प्रश्न यो हो — हामी नेता मात्र बदल्न चाहन्छौं कि सोच पनि बदल्न चाहन्छौं?
हरेक election मा नयाँ promise आउँछ। विकास हुन्छ, रोजगारी बढ्छ, corruption घट्छ, youth लाई opportunity दिन्छौं भन्ने कुरा धेरै सुनिन्छ। तर public ले अब speech भन्दा result खोज्न थालेको छ।
आजको Nepali voter पहिलेभन्दा smart छ। Social media ले सबैलाई बोल्ने ठाउँ दिएको छ। अब जनता चुप बस्ने होइन, question गर्ने mood मा छन्।
तर राजनीति बदल्न नेता मात्र होइन, voter को सोच पनि जिम्मेवार हुनुपर्छ। जात, पैसा, डर, pressure र पुरानो बानीबाट माथि उठेर काम, honesty, vision र accountability हेर्न जरुरी छ।
Politics नराम्रो कुरा होइन। खराब politics नराम्रो हो। राम्रो politics भनेको देश बनाउने system हो।
त्यसैले अब प्रश्न simple छ:
हामी पुरानो रिस र गुनासो मात्र share गर्ने कि अब सचेत भएर सही decision पनि गर्ने?
Nepal बदलिन सक्छ, तर त्यसको सुरुवात public awareness बाट हुन्छ।
एउटा स्याल कुखुरा चोर्न गाउँ पसेछ र सिकारी कुकुरहरूको घेराबन्दीमा खेदानमा परेछ । ज्यान जोगाउन सुइँकुच्चा ठोकेर बल्लबल्ल एउटा अँध्यारो ओडारमा छिर्न सफल भएछ। मृत्युभय र बुर्कुसीको स्याँस्याँ र फ्याँफ्याँ शान्त नहुँदै उसले आफ्नै शरीरको ‘अडिट’ गर्न थाल्यो।
भाग्न सघाउने खुट्टालाई धन्यवाद दियो। बाटो देखाउने आँखा र खतराको पदचाप सुन्ने कानप्रति कृतज्ञ भयो। तर, जब आँखा पुच्छरमा पर्यो, स्यालको इगो जाग्यो। यसले के सहयोग गर्यो ? बरु, दौडिने बेला झाडीमा अल्झिएर झन्डै कुकुरको आहारा बनाएको भन्दै उसले पुच्छरलाई सराप्यो । अनि ‘तेरो काम छैन, अनावश्यक भार !’ भन्दै ओडार बाहिर निकालिदियो ।
बाहिर ढुकिरहेको कुकुरलाई स्यालको त्यही 'अनावश्यक भार' चिट्टा परेझैँ भयो। हत्त न पत्त कुकुरले पुच्छर तान्यो । स्याल बाहिर हुत्तियो र कुकुरको आहार बन्यो। दौडँदा शरीरको गति र सन्तुलन मिलाउने पुच्छरको विज्ञान नबुझ्ने त्यही स्याल बुद्धि नै स्यालको अन्त्यको कारण बन्यो।
ठीक यही स्याल बुद्धि सिंहदरबारको सिंहासनबाट प्रकट भइरहेको खबर आएको छ। सत्ताको शीर्ष तल्लाबाट जब वडामा अध्यक्ष भए भइहाल्यो नि, यत्रा धेरै वडा सदस्य किन चाहियो?” भन्ने हल्का रमाइलो टाइपको ठट्टा ओकलिन्छ, तब उनीहरू त्यही स्यालको विद्रुप अभिनय गरिरहेका झैँ लाग्छ। राज्यको ढुकुटी जोगाउने लैवरीलैमा स्थानीय सरकारको पुच्छर काट्न खोज्ने रहर अज्ञानता मात्र होइन । सस्तो तालीको लोभमा लोकतन्त्रको गुणस्तर खस्काउने र संरचनात्मक जग भत्काएर शक्ति केन्द्रीकरण गर्ने अलोकतान्त्रिक प्रपञ्च हो ।
पुच्छरले दौडको सन्तुलन मिलाएजस्तै, राजनीतिमा वडा सदस्यहरूले शक्तिको सन्तुलन मिलाउँछन्। लोकतन्त्र भनेको कुनै एक जना ‘छोटे राजा’ ले फरमान जारी गर्ने निरंकुश मुखियादारी होइन । यो त निरन्तरको मन्थन, बहुलता र सामूहिक निर्णयको सुसंस्कृत प्रणाली हो। वडाध्यक्षलाई मात्र सम्पूर्ण कार्यकारी अधिकार सुम्पिने हो भने, ऊ स्थानीय स्तरको स्वेच्छाचारी शासक बन्ने निश्चित छ। हाम्रो संविधानले महिला र सीमान्तकृत दलित समुदायको प्रतिनिधित्व वडा तहबाटै अनिवार्य गरेको छ। खर्च कटौतीको सुतली बम पड्काएर यी सदस्यहरू हटाउनु भनेको सीमान्तकृतको आवाजलाई राज्यसत्ताको पिँधबाटै निर्ममतापूर्वक निमोठ्नु हो। एउटा वडा भित्रका दर्जनौं टोल र बस्तीहरूको सूक्ष्म दुःखलाई वडाको टेबलमा राख्ने प्रतिनिधिको घाँटी निमोठेर कस्तो लोकतन्त्रको परिकल्पना गरिँदै छ?
लोकतन्त्रले जनप्रतिनिधिलाई भत्ता खाने भिड मान्दैन। स्थानीय सरकार भनेकै बहुल सदस्य सहितको सभा हो। । वडा सदस्यको बैठक भत्ता बचाएर देश रातारात धनी बनाउछु भन्नु र बँदेललाई रेडबुल ख्वाएर टोखा छहरे सुरुङमार्ग खनाउछु भन्नु उस्तै हो । नागरिकको घरदैलोको प्रत्यक्ष गुनासो सुन्नेसम्मका सयौं काम एउटै वडाध्यक्षको काँधमा थोपरेर सुशासनको उडान भर्ने सपना देख्नु राजनीतिक मुर्खताको पराकाष्ठा हो।
स्यालको कथामा झैँ सामान्य अवस्थामा पुच्छरको महत्त्व नदेखिन सक्छ । तर संकटमा सन्तुलन गुम्दा त्यसको मूल्य ज्यानै दिएर चुकाउनुपर्छ। वडा सदस्यहरू स्थानीय सत्तालाई सन्तुलित, समावेशी र न्यायपूर्ण बनाउने गुरुत्वाकर्षण हुन्। पुच्छरलाई अनावश्यक भार ठानेर बाहिर निकाल्ने स्याल कुकुरको सिकार भए जस्तै, वडा सदस्यहरू हटाउने यो स्याल बुद्धि लाद्ने हो भने हाम्रो स्थानीय लोकतन्त्र पनि भ्रष्टाचार, बेथिति र तानाशाही कुकुरको सिकार हुने निश्चित छ। लोकतन्त्रको क्यानभासमा कोरिएको यो स्यालबुद्धिको चित्र जति ठिटलाग्दो छ, यसले निम्त्याउने दुर्घटना त्यति नै त्रासद हुनेछ।
Myopic leaders capable only of calculating their petty power moves failing with their eternal ineptitude to understand the far flung consequences of their actions that throw the nation into more downward spiral for generations more. And so we find ourselves sinking into yet another depth of abyss that we thought was impossible.
Time and again we find ourselves lambasting these leaders and yet in a quixotic moments, we are ourselves defending them against all sorts of perils. How soon they forget. How easy amnesia comes to them. The Nepali people have fought monarchy, civil war, authoritarian regimes all to give these leaders their favorite ‘democracy’ back. All may seem well once democracy is reinstated but such haranguing national events are chipping away at whatever foothold we have as a nation. Nepal's slide into British dependency in history and then India and now being puppet to China's glaring and open interference are only some symptoms. Nepal people's lives never changing for the better, exchanging blood of Nepali youth for money, Nepal literally losing its land mass and Nepali lives being cheaper than coal are all real consequences which we are living through.
And so every decade or so, as these leader with their utter foolery and self-indulgence find themselves prisoners and captives it is the Nepali people who are forced to bail them out. And like our leaders, ours is also a strong amnesia because we put faith in these same leaders again and again. Perhaps because we are so beaten down by poverty and failure that we dare not imagine a different future. Perhaps like the Nepali saying goes we prefer our friendly demons to distant Gods. Or perhaps we are so boxed into the afno manchhe thinking that we are the proponents of very system of sycophancy, nepotism and corruption that we are so frustrated with. It's a vicious circle. And most recently election of such leaders was not without our deep seated biases, racism and conservative education playing main role. We elected Oli (or we would have elected some other similar jingoist chest thumper) who assured us that things wouldn't change. That we wouldn't have to acknowledge centuries of historical grievances or inequality. That we could pretend Nepal was a harmonious nation of different caste and creed. After all there is a limit to how much self reflection we can do or tolerate. And thus we elected Oli and clapped hands when he promised us prosperity, rails and ships even though we knew deep inside it was all a sham. And we kept giving him space for years to come until al the dissenting voices had slunk away, been beaten and became so weak it no longer mattered. We know full well why we elected Oli and that this day was not far away. In a sense we are the bearers of our own eternal undead state. Who knows what will happen tomorrow. Royalist s are sniffing blood, Hindu fanatics are biding their time, bureaucrats and other are queuing up because history has given them lots to be buoyed up about including becoming a PM, and so we begin anew another episode where the nation is being made to bleed. The wound almost touches bone.
लक्ष्मण बम ले लिलाम लगाएको कलम,महेन्द्र बम(सौगात) को पोल्टामा...//
लक्ष्मण बम ले लिलाम लगाएको कलम,महेन्द्र बम(सौगात) को पोल्टामा…//
राजनितिक यात्रामा थुप्रै चुनौती सामाना गरेर पाइलाहरु अगाडि बढाइ रहेको छु । हुनत राजनैनिक होस् या अार्थिक सामाजिक होस या सांस्कृतिक यात्रा सरल कुनै हुदैन यो सबैमा अबगत भएकै कुरा हो । तर सबैकुराको प्रतिनिधित्व एकै साथ गर्नु पर्ने भएकोले राजनैतिक यात्रा अतिनै कठिन र कष्टकरपुर्ण नै छ । कम्युनिष्ट पार्टिको असल सदस्य हुन नसकेको भए पनि चौध बर्षको उमेरमा बिद्यालयमा कक्षा अाठमाखपढ्दै गर्दा परिबर्तनको…