YOU ARE THE REASON

★

pixel skylines
Today's Document
icyghini twinkie
Lint Roller? I Barely Know Her

Discoholic 🪩
The Stonewall Inn
Misplaced Lens Cap
KIROKAZE
RMH
let's talk about Bridgerton tea, my ask is open
Cosimo Galluzzi
hello vonnie
todays bird
Fai_Ryy
EXPECTATIONS
Monterey Bay Aquarium
untitled
Sade Olutola
seen from Poland
seen from Bangladesh

seen from United States

seen from United States
seen from Denmark
seen from Canada

seen from Hungary

seen from Malaysia

seen from United States

seen from United States

seen from United States
seen from United Kingdom

seen from China
seen from Australia
seen from United States

seen from Türkiye
seen from Germany

seen from Türkiye

seen from Germany
seen from United States
@rabimishra
Balen Shah at the Parliament Door.
What kind of king? Which king? Shah? The one with a beard? The one wearing black sunglasses?
My political cartoon published in today's edition of Naya Patrika daily (July 18).
The cartoon depicts the first political meeting between Balen Shah and Rajendra Lingden, the chairman of the right-wing, pro-monarchy Rastriya Prajatantra Party (RPP). The dialogue plays on the word "Shah"—referencing both the former royal dynasty that Lingden’s party wishes to reinstate, and Balen Shah’s own surname and distinct appearance (beard and sunglasses).
अनिश्चिततामा सुरक्षा
भाग -५
अनिश्चिततामा सुरक्षा
भाग -४
अनिश्चिततामा सुरक्षा
भाग -३
अनिश्चिततामा सुरक्षा
भाग -२
अनिश्चिततामा सुरक्षा !
भाग -१
साउजी सरकार र इन्धन
इन्धनमा खुला बजार छैन। आयल निगमको पूर्ण एकाधिकार छ। सरकार आफैँ साहुजी बनेर तेल बेच्छ । आफैँ भाउ तोक्छ। अनि संकट आउँदा निरीहताको नाटक गर्छ।
स्वचालित मूल्य प्रणाली लागू भएको एक दशक नाघिसक्यो। यो बिचमा निगमले नाफाको चुली टेकेको छ। विगत १० वर्षमा ८ वर्ष यो साहुजी सरकारले नाफै मात्र कमाएको छ। र, त्यो नाफा हजारमा छैन । लाखमा छैन । करोडमा पनि छैन। अर्ब-अर्बमा छ !
वैकुण्ठमान चतुर्वेदी
वैकुण्ठमान चतुर्वेदीको जवानी तम्बाखुको आदत र चुरोटको धुवाँमा उड्यो। कसैको अर्ती उपदेश नसुन्ने, आफ्नै अहङ्कारमा रमाउने उनको बानी थियो। 'के हुन्छ त मलाई?' भन्ने दम्भ पालेर उनी खराब आदत पालनमा नै रहे।
उमेर छँदा त शरीरले खप्यो, खासै समस्या देखिएन। तर, उमेर ढल्किँदै जाँदा उनको फोक्सोमा दमले 'पिआर पायो', र बिस्तारै निमोनियाले गाँज्यो। त्यसमाथि सहरको विषाक्त वायुप्रदूषण! स्वस्थ मान्छे त बिरामी पर्न थालेको त्यो बेला, एक साँझ बाहिर निस्किएका वैकुण्ठमानलाई बेमौसमी असिनापानीले यसरी चुट्यो कि उनी सडकमै इन्तु न चिन्तु भएर ढले।
स्याल, पुच्छर र सत्ता
एउटा स्याल कुखुरा चोर्न गाउँ पसेछ र सिकारी कुकुरहरूको घेराबन्दीमा खेदानमा परेछ । ज्यान जोगाउन सुइँकुच्चा ठोकेर बल्लबल्ल एउटा अँध्यारो ओडारमा छिर्न सफल भएछ। मृत्युभय र बुर्कुसीको स्याँस्याँ र फ्याँफ्याँ शान्त नहुँदै उसले आफ्नै शरीरको ‘अडिट’ गर्न थाल्यो।
अन्तर्राष्ट्रिय मुला !
Creating a Crisis Out of Scarcity.
Ruined! No gas to be found. I was planning to fill and store 20 cylinders, but I'm stuck at only 11!
Naya Patrika, 21 march, 2026.