अडलट कारोबार गर्न नपाउने, नेप्सेले दियो यस्तो निर्देशन
अडलट कारोबार गर्न नपाउने, नेप्सेले दियो यस्तो निर्देशन
नेपाल स्टक एक्सचेन्जले सम्पुर्ण ब्रोकरहरुलाई अडलट कारोबार नगर्न नगराउन निर्देशन दिएको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम (५) को उपविनियम एकमा कारोबार हुने धितोपत्र शेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य १० भएमा १०० कित्ता र अंकित मूल्य १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको नेप्सेले जनाएको छ । साथै सोहि विनियमको उपविनियम दुईमा भएको व्यवस्था बमोजिम…
View On WordPress










