हामी किरातीहरुकाे महान चाड साकेन्वा/साकेला उभाैली यले दोङ ५०७७ को पावन अवसरमा किरात राई तथा गैर किराती सम्पूर्ण नेपालीहरु हार्दिक शभकामना प्रदान गर्दछु। सुम्निमा पारुहाङले सबैलाई रक्षा गरुन, कल्याण गरुन। सेवा 🙏 #RaiPride #ProudToBeRai #Kirat #RaiCulture #Sakewa #Sakela #राई #किराँती #साकेला #उभौली (at Rumichong, Dhapakhel)















