राष्ट्रिय बीमा कम्पनीकाे खुद नाफा ४१ प्रतिशत बढ्याे।
राष्ट्रिय बीमा कम्पनीकाे खुद नाफा ४१ प्रतिशत बढ्याे।
राष्ट्रिय बीमा कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १९ करोड ४३ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा…
View On WordPress









