रेमिट हाइड्रोको घुन्साखोला जलविद्युत आयोजनामा एनएमबी बैंकले लगानी गर्ने ।
रेमिट हाइड्रोको घुन्साखोला जलविद्युत आयोजनामा एनएमबी बैंकले लगानी गर्ने ।
एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्साखोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश घुन्साखोला जलविद्युत् आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्घित कम्पनी हो । आयोजनामा रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी तथा रेमिट्यान्सकर्ताको लगानी…
View On WordPress















