कांग्रेस महाधिवेशन : रसुवाको सभापतिमा तामाङ सर्वसम्मत
नेपाली कांग्रेस रसुवाको १४आँै जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उहाँ यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो ।
नेपाली कांग्रेस रसुवाको १४आँै जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उहाँ यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो । मङ्गलबार सम्पन्न जिल्ल अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ तथा प्रदेश अधिवशेन प्रतिनिधिमा ३६ जना छनोट गरेको छ । मुख्य निर्वाचन अधिकृत शर्मिला थापाका अनुसार उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा र लक्ष्मण…
View On WordPress
















