दुई किनाराबीच फसेका मान्छे बीचको दुरी गुगल म्याप बाट नापेर कै नापिन्न । नदीको गहिराई नाप्न सक्नु नै सफल व्यवस्थापन हो। किनकी नदी गहिरो छैन भने दुरी ठूलो कुरा हैन, एकछिनमै वारिको मान्छे पारि जान सक्छ । नदी गहिरो छ भने पनि वारि पारि बसेर ट्वाँ पर्नुको साटो पुलको पहिचान गर्नु पर्छ। #लाइनक्लीयरछ #bagmatiriver #Shankhapark #LiveWithCorona #day48 #Valley_lockdown_Day19 #kathmandu #coronatimes2020 #nepal #achkrn https://www.instagram.com/p/CE1_mC9l4uO/?igshid=55gciwqj9prk









