शिक्षामा लगानीवृद्धिका लागि कलम चलाउन पत्रकारलाई आग्रह
शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन राज्यले लगानी बढाउनुपर्नेमा यस क्षेत्रका सरोकारवालाले जोड दिएका छन् ।
शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन राज्यले लगानी बढाउनुपर्नेमा यस क्षेत्रका सरोकारवालाले जोड दिएका छन् । पुनर्गठित शिक्षा पत्रकार समाज (सेज) को प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा शिक्षाका नयाँ नीति र योजना तर्जुमा गर्दा लक्षित वर्गलाई अग्रभागमा राख्न पनि सुझाव दिइएको छ । कार्यक्रममा अभिभावक महासङ्घ, नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षामा लगानीवृद्धिका लागि राज्यले पहल…
View On WordPress
















