स्वाभिमान लघुवित्तकाे लाभांश घोषणा
स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ११ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी…
View On WordPress







