कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । नौ वटै स्थानीय तहमा शनिबार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । नौ वटै स्थानीय तहमा शनिबार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । अन्य सात स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ । शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी…
View On WordPress









