‘इकोनोमिक हिरो’लाई खै सुरक्षा र सम्मान
कालिञ्चोक गाउँपालिका–२, दोलखा बाबरेका ३५ वर्षीय प्रेम थामी ११ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुबई) मा हुनुहुन्छ ।
कालिञ्चोक गाउँपालिका–२, दोलखा बाबरेका ३५ वर्षीय प्रेम थामी ११ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुबई) मा हुनुहुन्छ । उहाँलाई म्यानपावर कम्पनीले रङरोगन कम्पनीमा काम गर्ने भनेर पठाएकामा रसायन कम्पनी पो रहेछ । तलब रु ४५ हजार बराबर दिइने भनेर नेपालबाट पठाइएकामा उनलाई त्यहाँ जम्मा रु २० हजार मात्र दिइयो । “नेपालबाट एउटा काम भनेर पठाउँछन्, यता अर्कै काम हुन्छ, यस्तो भएर कति…
View On WordPress















