#LiveWithCorona #day42 #Valley_lockdown_Day13 #kathmandu मान्छे अनेक, गन्तव्य मात्र एक; पिच रोड, कच्ची रोड वा जंगलको बाटो नै किन न हिड्नुहोस् । गन्तव्य एउटै छ, जन्म र मृत्युको चक्र। ~ तर हाम्लाई बाल मतलब। भुकम्प, नाकाबन्दीमा नचेतेका हामीमा कोरिनाका कारण पनि यत्ति बुद्धत्व प्राप्त भएन। अझै आफूलाई अजम्बरी भएको भ्रममा बाँचिरहेका छौं। हामी मानव, नेपाली मानव। #coronatimes2020 #nepal #mobilephotography #OnePlus #achkrn #acharyalens https://www.instagram.com/p/CEmfxVBlPS8/?igshid=1mck00wxu4mc1





