#दुईशब्द #सेवा_धर्म मन्दिरमा बालिने दियो धुपको महत्व पनि बलुन्जेल मात्र हुन्छ। चमकधमक गर्ने नाउँमा आफू पनि एक दिन सकिने हो भन्ने नबिर्सौं । कोरोना कहरमा सके सेवा गरौं, नसके कम्तिमा बिगार पनि नगरौं। #LiveWithCorona #day53 #Valley_lockdown_Day25 #kathmandu #coronatimes2020 #nepal #acharyalens #achkrn https://www.instagram.com/p/CFFe_wcFp2P/?igshid=taeowyeqc964












