“दाई, यो जेरी कस्तो राम्रो देखिएको छ ।” “एकदम राम्रो र ताजा छ, भर्खर बनाएको । कति दिउ, सर ?” “क्षमा गर्नुहोला दाई, म जेरी खान्न, तर तपाईले बनाएको जेरी सफा र राम्रो देखेर म यस तर्फ आकर्षित भएको । मेलामा तँ खुब बिक्छ होला ?” “बिकदैन सर, शुरु शुरुको दिनमा मैले आफनो पसल थापेको दिन तँ अलि अलि बिक्यो । तर, अरु पनि गाउँले बासिन्दाहरु, पसल थापी जेरी बेचबिखन गर्न थालेपछि, मेरो बिक्री कम भयो । अब यो मेला पनि केही दिन मात्र हो, त्यसपछि म आफनो गाउँ फर्किन्छु र त्यहीको पसल चलाउँछु ।” तस्वीर : रौतहट जिल्लाका एक स्थानीय वासिन्दा । चन्द्रनिगाहपुर देखि गौर जाने बाटोमा पर्ने सन्नतपुरमा सामाचकेवा महोत्सवमा गएको बेला लिएको तस्वीर । #rautahat #visitrautahat #madhesh #madheshterai #terainepal #nepal #explorenepal #exploremadhesh #visitterai #nepaltravel #madheshifestival #madheshisbeautiful #teraiisbeautiful #ruralpeople #voice #nepaltourism #nepalphotoproject #nepaldiaries #routineofnepalbanda #madheshiya #madheshi #terai #exploreterai #peopleandlife #ruralpeople https://www.instagram.com/p/CWtLv-CMnsC/?utm_medium=tumblr