६ महिनामा ८२ हजार ४०९ नेपालीले विदेशमा अध्ययन गर्न स्वीकृति पाएका छन्
६ महिनामा ८२ हजार ४०९ नेपालीले विदेशमा अध्ययन गर्न स्वीकृति पाएका छन्
सरकारले विगत ६ महिनामा ८२ हजार ४०९ नेपालीले विदेश अध्ययनको स्वीकृति पाएको जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) शाखाले विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई सन् २०२२ जनवरी १ देखि जुलाई ४ सम्म ८२ हजार ४०९ प्रमाणपत्र जारी गरेको जनाएको छ । शाखा प्रमुख हरिप्रसाद निरौला भन्छन्, ‘यो संख्या सन् २०२१ मा जारी भएका प्रमाणपत्रको संख्याभन्दा झण्डै दोब्बर हो । जनवरी 1 देखि…
View On WordPress













