नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन हुने
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन हुने
काठमाडौं । असार १७ र १८ मा अन्तर्राष्ट्रिय वित्तीय सारक्षता सम्मेलन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले अन्तराष्ट्रिय धितोपत्र नियमन निकायको सदस्यता पाएसँगै ओईसीडीअन्तर्गत ओईसिडी – आईएनएफईसँगको सहकार्यमा बोर्डले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक आयोजना गर्न लागेको हो ।
सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भूटान, चिन तथा भारतलगायतका…
View On WordPress














