रोनाल्डो गएपछि हिग्वेन विस्थापित
रोनाल्डो गएपछि हिग्वेन विस्थापित
क्रिस्टियानो रोनाल्डोको आगमनसँगै अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेनले भने क्लब छाड्ने भएका छन्। हिग्वेन युभेन्टस छाडेर आगामी सिजनका लागि अर्को इटालियन क्लब एसी मिलान जाने भएका छन्।
हिग्वेन युभेन्टसबाट ऋणमा एक वर्षका लागि एसी मिलान जान लागेको जनाइएको छ। यस सम्बन्धमा हिग्वेनका भाइ निकोलासले एसी मिलानका खेलकुद निर्देशक लियोनार्दोसँग भेट गरी सम्झौता गरेका हुन्। इटालियन मिडियाले जनाएअनुसार…
View On WordPress












