
shark vs the universe
Mike Driver
RMH
The Bowery Presents

No title available
Claire Keane
official daine visual archive

Game Changer & Make Some Noise

bliss lane
h

#extradirty
No title available
Game of Thrones Daily

izzy's playlists!
No title available
let's talk about Bridgerton tea, my ask is open

ellievsbear

pixel skylines

titsay
Sweet Seals For You, Always

seen from United States

seen from United States
seen from United States

seen from United States
seen from Finland

seen from United States
seen from United States
seen from Colombia
seen from United States
seen from France

seen from United States

seen from United States
seen from Morocco

seen from Türkiye

seen from Türkiye

seen from United States

seen from United States
seen from United States
seen from United States
seen from United States
@nepalisamachar
धनकुटा,१६ भदौ । आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला कार्यसमिति धनकुटाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको भन्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखा मार्फत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिलाई ज्ञापन पत्र पठाएको छ । सत्य तथ्यका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ भएको भए पनि महासंघले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक मान्दै आएको प्रति आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला कार्यसमिति धनकुटाले गम्भिर असहमति राख्दै नेपाल पत्रकार महासंघ धनकुटा मार्फत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिलाई ज्ञापन पत्र पठाएको जिल्ला अध्यक्ष बिनु चेम्जोङ्गले बताउनु भयो । भट्टराईको योगदानलाई कदर गर्नु पर्ने भए पनि संस्थापकका रुपमा श्रेष्ठको अवमूल्यन र अपमान गर्न नहुने फोनिज धनकुटाका सचिव पूर्णकुमार चौधरीले बताउनु भयो । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा फोनिजका केन्द्रिय सदस्य विदुर खवास, प्रदेश १ अध्यक्ष सन्तबीर लामा, पत्रकार महासंघ धनकुटाका सहसचिव इश्वर थापा लगायत अन्य पत्रकारहरुको उपस्थिती रहेको थियो । फोनिज धनकुटाले नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई मार्फत ज्ञापन पत्र बुझाएको फोनिज धनकुटाका सचिव चौधरीले जानकारी दिनु भयो ।