घण्टी बजाउ भ्रष्ट भगाउ
घण्टी बजाउ भ्रष्ट भगाउ
घण्टी बजाउ भ्रष्ट भगाउ… नंया पुस्ता रोजौ, अनि समृद्ध खोजौ नो नट अगेन यो बार मंसिर 4 कि वार कि पार.. नेपालको राजनीतिमा बिदेशी को हात छ एमाले र गठबन्धनले सखापै पार्छ गढतन्त्र आयो भन्छ देश लुटि रा छ.. मंघाहिको वृद्धिमा काङ्ग्रेस को हात छ .. यो देशको स्थिति आज के भै राछ आधिकारिक कुरा सब जनता लाई था छ… तर पनि भोट किन भ्रष्टलाइ गाछ??? आमा बुबा दाजु भाइ सब्लाइ सम्झाउछु। यो पटक त मैले नि घण्टी…
View On WordPress

















