Please come and join us: 🌞बिहानको लिंक 🌞 ~ अक्टोवर २० देखि अक्टोवर २६ सम्म प्रात:कालिन पूजा, आराधना र आरतीको लागि सबैमा हार्दिक निमन्त्रणा ~ ANMC द्वारा NRNA र NAV को संयुक्त रुपमा आयोजित # सामूहिक दुर्गा पूजा तथा जमरा आरती कार्यक्रम # 👉 दिनांङ्क: अक्टोबर २०, २१, २२, २३, २४, २५ र २६ (आश्वीन शुक्ल चौथी देखि दशमी सम्म) 👉 समय: क्यानबेरा, मेलवर्न, सिडनी समय - आउनुहोस् बिहान ७:३०बजे देखि जोडिनुहोस्, समुदायका साथीभाईहरु सँग कुराकानी गर्नुहोस् । अनुष्ठान (आरती र पूजापाठ) बिहान ठिक ८:०० बजे शुरु हुनेछ तर दशमीको दिन ७:३० बजे शुरु हुने छ ! Join Zoom Meeting https://us02web.zoom.us/j/84930232211?pwd=OTBsWUIwRHVocnV6VXY0TEhkaHl5dz09 Meeting ID: 849 3023 2211 Passcode: 072975 सबैलाई स्वागत छ ! 🙏🙏🙏 ——————————————— 🌜साँझको लिंक🌛 ~ अक्टोवर २० देखि अक्टोवर २५ सम्म संयम कालिन पूजा, आराधना र आरतीको लागि सबैमा हार्दिक निमन्त्रणा ~ ANMC द्वारा NRNA र NAV को संयुक्त रुपमा आयोजित # सामूहिक दुर्गा पूजा तथा जमरा आरती कार्यक्रम # 👉 दिनांङ्क: अक्टोबर २०, २१, २२, २३, २४, र २५ (आश्वीन शुक्ल चौथी देखि नवमी सम्म) 👉 समय: क्यानबेरा, मेलवर्न, सिडनी समय - आउनुहोस् साँझ ७:०० बजे देखि जोडिनुहोस्, समुदायका साथीभाईहरु सँग कुराकानी गर्नुहोस् । अनुष्ठान (आरती र पूजापाठ) साँझ ठिक ७:३० बजे शुरु हुनेछ । Join Zoom Meeting https://us02web.zoom.us/j/84930232211?pwd=OTBsWUIwRHVocnV6VXY0TEhkaHl5dz09 Meeting ID: 849 3023 2211 Passcode: 072975 सबैलाई स्वागत छ ! 🙏🙏🙏 https://www.instagram.com/p/CGjMFb_FTNI/?igshid=ugvjrtv8c9pk