आज मैले एउटा नयाँ कुरा थाहा पाएँ!
आज मैले एउटा नयाँ कुरा थाहा पाएँ! लाइब्रेरीमा कहिलेकाहीँ कुनै लेखकका यति धेरै किताबहरू देखिन्छन् कि म अचम्म मान्छु—यति मोटा-मोटा र यति धेरै पुस्तक कसरी लेख्न सकेका होलान्? यस्तै सोच्दै गर्दा मेरो आँखा New York Times का बेस्टसेलर लेखिका Nora Roberts का किताबहरूमा पर्यो। उनले करिब २०० वटा पुस्तक लेखिसकेकी छन्! त्यसपछि उनको किताबको छेउमै J. D. Robb नामका अर्का लेखकका किताबहरूको सूची पनि उस्तै…
View On WordPress











