ए सम्धि ज्यू
✍🏼8183K सुदुरपुर्वकाे राजधानी ************* ए सम्धि ज्यू !! मेलाई त रुघा लागेछ, खाेकि लागेछ, ज्वराे अाएछ । के म अब नबाँच्ने लक्ष्यण त हाेईन ??
कहाँ सम्धि ज्यू, याे त काेराेना हाे–काेराेना, गरिब, पावर नभका, अावाज नभका, मात्र मर्ने राेग हाे याे । चिन्ता नलिबक्स्याेस्, पिसिअार घरमै गरार, रिपाेर्ट घरमै झिकार, फलफुल, जुस, बेसार, घरमै खुवार, म निकाे पारि हाल्छु नि । रिपाेर्टकाे चिन्ता नगरिबक्स्याेस्, घर…
View On WordPress











