अरुण भ्यालीको लाभांश पाउन कहिलेसम्म बन्ने सेयर धनि ?
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले माघ २७ गते मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेबाट सुरु उक्त सभामा कम्पनीले ८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक…
View On WordPress














