भोजपुरमा विकास निर्माणको काममा तीव्रता
जल्लामा रोकिएको विकास निर्माणको काम सुरु गरिएको छ ।
जल्लामा रोकिएको विकास निर्माणको काम सुरु गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण जिल्लामा विगत चार महिनादेखि विकास निर्माणका काम सञ्चालन हुन सकेको थिएन । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएपछि विकास योजनाको काम तीव्रगतिमा सुरु भएको हो । जिल्लामा सडक, पुल, भोजपुर रङगशालालगायतको काम तीव्रगतिमा…
View On WordPress










