प्राइम कमर्शियल बैंकको ॠणपत्रमा लगानी गर्ने अवसर,वार्षिक १० % ब्याज पाइने।
प्राइम कमर्शियल बैंकको ॠणपत्रमा लगानी गर्ने अवसर,वार्षिक १० % ब्याज पाइने।
प्राइम कमर्शियल बैंक लिमिटेडले आज (चैत १६ गते) देखि ॠणपत्रका लागि आवेदन खुल्ला गर्ने भएको छ। बैंकले बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्रि खुल्ला गर्न लागेको हो।सो ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जनाएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १ अर्ब रुपैयाँ बराबरको…
View On WordPress















