झिलिमिली बत्तीमा करोडौँ खर्च
झिलिमिली बत्तीमा करोडौँ खर्च
चितवन, ३१ असोज (रासस): दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलो मात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफँैले कातेको बत्ती बालेर हर्षाेल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झण्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ । तिहारका लागि बालिने झिलिमिली बत्तीका…
View On WordPress














